युट्युब चलाउने र मोबाइल जर्नलिजम (मोजो) गर्ने। गर्नचाहनेहरुलाई सुअवसर

  • Home
  • युट्युब चलाउने र मोबाइल जर्नलिजम (मोजो) गर्ने। गर्नचाहनेहरुलाई सुअवसर

युट्युब चलाउने र मोबाइल जर्नलिजम (मोजो) गर्ने। गर्नचाहनेहरुलाई सुअवसर


Running YouTube and doing Mobile Journalism (Mojo). Opportunity for those who want to do it

 

प्रेस काउन्सिल नेपाल र नेपाल प्रेस इन्ष्टिच्यूटले यही २०८० असार २५ गते सोबारदेखि एक साता लामो डिजिटल पत्रकारिता तालिम सञ्चालन गर्दैछन् । सोसल मिडियामा एक्टिभ व्यक्तिले पनि लिनसक्ने यो तालिम बिहान ७ बजेदेखि ११ बजेसम्म अनलाइनमा सञ्चालन हुनेछ । निशुल्क सञ्चालन गरिने यस तालिममा सहभागी हुनचाहने व्यक्तिले आफ्नो डिजिटल पेज (सामाजिक सञ्जाल, युट्युव अनलाइन साइट) सहित निम्न ठेगानामा यही असार २२ गतेभित्र निवेदन दिनुहोला ।

 

नेपाल प्रेस इन्ष्टिच्यूटः patrakarita.khoj@gmail.com
प्रेस काउन्सिल नेपालः bhusaljhabipcn@gmail.com


Contact Us

Nepal Press Institute

Kathmandu Municipality – 20,

Bhimsensthan, Kamana Plaza, kathmandu

Email Address

info@nepalpressinstitute.org.np

institute.npi@gmail.com

Telephone

+977-1-4264155