पत्रकारिता प्रशिक्षक–प्रशिक्षण, २०७९

  • Home
  • पत्रकारिता प्रशिक्षक–प्रशिक्षण, २०७९

पत्रकारिता प्रशिक्षक–प्रशिक्षण, २०७९


नेपाली पत्रकारिता प्रशिक्षणमा विगत चार दशकदेखि निरन्तर सक्रिय संस्था नेपाल प्रेस इन्ष्टिच्यूटले

 

पत्रकारिता प्रशिक्षक–प्रशिक्षण, २०७९

 

सञ्चालन गर्दैछ ।

 

तालिम कार्यक्रम

 

कम्तीमा पाँच वर्ष कुनैपनि स्थापित सञ्चार माध्यममा समाचार सङ्कलन तथा कपीएडिटिङको अनुभव सँगालेका र शैक्षिक योग्यता स्नातक भएका व्यक्ति देशभित्र वा बाहिरको कुनै पनि स्थानबाट यस तालिममा सहभागी हुनसक्नेछन् । भच्र्यूयल विधिद्वारा दैनिक दुई घण्टा हुने यस तालिमको अवधि एक महिनाको रहनेछ । पत्रकारिता प्रशिक्षक–प्रशिक्षण तालिम पाएका र नेपाली सञ्चार माध्यममा प्रसिद्धि कमाएका प्राध्यापक। डाक्टर प्रशिक्षक रहने यस कार्यक्रममा छानिएका सहभागीले प्रतिव्यक्ति रु. १५,००० (पन्ध्र हजार रुपियाँ मात्र) शुल्क भुक्तान गर्नुपर्नेछ ।

 

तालिम शुरु हुने मितिः २०७९ फाल्गुण १७ (मार्च १, ‘२३)

 

समयः साँझ ७ देखि ९ बजेसम्म ।

 

पत्रकारिता प्रशिक्षक–प्रशिक्षण तालिममा सहभागी हुनचाहने व्यक्तिले माथि उल्लिखित योग्यता पूरा भएको प्रमाणका साथ यही माघ मसान्तभित्र नेपाल प्रेस इन्टिच्यूटमा सम्पर्क गर्नुहोला ।

 

पाठ्यक्रम संक्षिप्तमा

क्र.संविषयविधिसमय
1युएनडीपी, युनेस्को र जाइकाको संयुक्त प्रयासमा विसं २०६९ मा तयार पारिएको A Training Manual for Journalists मा आधारित सामग्रीसमाचार संकलन तथा लेखन सिद्धान्त, पत्रकारिता आचार तथा प्रस्तुति पुनरवलोकन२० घण्टा
2प्रशिक्षण विधिः डेनिस स्कुल अफ जर्नलिजमद्वारा एनपीआई प्रशिक्षक– प्रशिक्षण कार्यक्रममा प्रस्तुत विधिप्रशिक्षक–प्रशिक्षण विधिको सैद्धान्तिक पक्षमा छलफल१० घण्टा
3पत्रकारिता प्रशिक्षक–प्रशिक्षण अभ्यासक्षिक्षार्थीले पत्रकारिताका विषयमा प्रशिक्षण चलाउनेछन्, प्रशिक्षकले त्यसमा सुझाव दिनेछन् ।१० घण्टा

संयोजक
कपिल काफ्ले
patrakarita.khoj@gmail.com
मोबाइलः ९८५१०७२३५३

 


Contact Us

Nepal Press Institute

Kathmandu Municipality – 20,

Bhimsensthan, Kamana Plaza, kathmandu

Email Address

info@nepalpressinstitute.org.np

institute.npi@gmail.com

Telephone

+977-1-4264155