१५ दिन म्याद थपियो

  • Home
  • १५ दिन म्याद थपियो

१५ दिन म्याद थपियो


10 months journalism training

 

यही २०८० साल असार १ गते शुरु हुने भनिएको नेपाल प्रेस इन्ष्टिच्यूटको १० महिने पत्रकारिता तालिम प्राविधिक कारणले असार १८ गते (जुलाई ३) देखि शुरु हुने सबै निवेदकलाई जानकारी गराइन्छ । भर्ना प्रक्रिया असार १० गतेभित्र पूरा गरेका निवेदकलाई कक्षाका लागि गूगल लिंक मेल गरिनेछ । निवेदन patrakarita.khoj@gmail.com मा पठाउनुहोला ।

 

तालिम संयोजक
नेपाल प्रेस इन्ष्टिच्यूट


Contact Us

Nepal Press Institute

Kathmandu Municipality – 20,

Bhimsensthan, Kamana Plaza, kathmandu

Email Address

info@nepalpressinstitute.org.np

institute.npi@gmail.com

Telephone

+977-1-4264155