१० महिने पत्रकारिता तालिम खुल्यो !

  • Home
  • १० महिने पत्रकारिता तालिम खुल्यो !

१० महिने पत्रकारिता तालिम खुल्यो !


नेपाल प्रेस इन्ष्टिच्यूटको लोकप्रिय कार्यक्रम ‘१० महिने पत्रकारिता तालिम’ को ३९औं समूह आगामी असार १ देखि सुरु हुँदैछ । प्रारम्भिक ६ महिना कक्षागत प्रशिक्षण र बाँकी चार महिना समाचार सञ्चार गृहहरुमा प्रयोगात्मक अभ्यास गराइने यस तालिममा सहभागी हुनचाहने देश–विदेशमा रहेका १२ कक्षा उत्तीर्ण व्यक्तिले आवेदन दिनसक्नुहुनेछ –

 

☆ तालिम देश–विदेशको कुनै पनि भागमा रहेका व्यक्तिले GoogleMeet बाट लिनसक्ने ।

☆ १० महिनाका लागि रु. ३०,०००।– (तीस हजार रुपियाँ मात्र) शुल्क ।

☆ यही २०८० साल जेठ २० गतेभित्र भर्ना भइसक्नुपर्ने ।

☆ तालिम नेपालीअंग्रेजी भाषामा सञ्चालन हुने ।

☆ तालिम कक्षा Virtual भएपनि अन्तिम परीक्षा In-Person हुने । अन्तिम परीक्षा मुलुकका तीन शहर काठमाडौं, विराटनगरनेपालगञ्जमध्ये कुनै एक ठाउँबाट दिनसकिने ।

☆आवेदकले भर्नाका लागि भाषा–परीक्षा दिनुपर्ने ।

 

तालिम संयोजक

patrakarita.khoj@gmail.com

Cell no. : 9851072353


Contact Us

Nepal Press Institute

Kathmandu Municipality – 20,

Bhimsensthan, Kamana Plaza, kathmandu

Email Address

info@nepalpressinstitute.org.np

institute.npi@gmail.com

Telephone

+977-1-4264155