१० महिने पत्रकारिता तालिममा भर्ना खुल्यो !

  • Home
  • १० महिने पत्रकारिता तालिममा भर्ना खुल्यो !

१० महिने पत्रकारिता तालिममा भर्ना खुल्यो !


नेपाल प्रेस इन्ष्टिच्यूटले आफ्नो सर्वाधिक प्रभावशाली तालिम कार्यक्रम १० महिने पत्रकारिता तालिमको ४०औं समूहका लागि भर्ना खुला गरेको छ । तालिम कार्यक्रम यस प्रकार छ :

 

यही २०८१ श्रावण १ गते मंगलबार बिहान ७ बजेदेखि अनलाइन कक्षा सुरु ।

 

  • – दैनिक दुई घण्टा, ९ बजेसम्म कक्षा सञ्चालन । हप्ताको पाँच दिन ।
  • – आधारभूत पत्रकारिताका अतिरिक्त डिजिटल पत्रकारितामा विशेष जोड ।
  • – प्लस टु वा सो सरहको शैक्षिक योग्यता हासिल गरेका व्यक्ति प्रशिक्षार्थी हुनसक्ने
  • – पहिलो ६ महिना सघन प्रशिक्षण र पछिल्लो चार महिना प्रतिष्ठित सञ्चार माध्यममा प्रयोगात्मक अभ्यास ।
  • – शुल्क रु ३०,००० (तीस हजार रुपियाँ मात्र), तीन किस्तामा तिर्न सकिने ।
  • – कम्तिमा एक दशक पत्रकारिता गरेका र आमसञ्चार विज्ञका रुपमा स्थापित नामहरु प्रशिक्षकका रुपमा रहने ।

 

यही असार २० गतेभित्र भर्ना भइसक्नुपर्ने ।

 

संसारको कुनै पनि भूभागबाट तालिम लिन चाहने इच्छुक व्यक्तिले तालिम संयोजकलाई सम्पर्क गर्नुहोस्-

 

कपिल काफ्ले
फोन: ९८५१०७२३५३

 


Contact Us

Nepal Press Institute

Kathmandu Municipality – 20,

Bhimsensthan, Kamana Plaza, kathmandu

Email Address

info@nepalpressinstitute.org.np

institute.npi@gmail.com

Telephone

+977-1-4264155