Binita Ojha
१०-महिने पत्रकारिता तालिम
जीवनोपयोगी सिकाई
NPI को १०-महिने तालिमले सूचना र सन्देशको बिउ छरेर बिचारको फल फलाउने कार्यको सुरुवात गर्न सिकायो । यो सिकाइले मेरो सिङ्गो जीवनलाई नै प्रभाव पर्नेछ भन्ने आशा राखेको छु ।
